सम्पादकीय

बजेट खर्च गर्न नसक्नेले पदमा किन बसिरहने ?

पछिल्ला दिनहरूमा सरकारमा रहेका दलहरूले ल्याएका प्रभावकारी नीति तथा कार्यक्रम र सोही अनुसारको बजेटको खर्चको अवस्थाभने बस्ति स्तरसम्म पुग्दा निकै कमजोर बनेको छ । सत्तामा रहेका दलहरूले ल्याएका बजेट मध्ये कतिपय बजेटहरू कार्यकर्ताको लालन...

पुरा पढ्नुहोस
बजेट खर्च र कर्मचारीको दायित्व

सरकारले हरेक वर्ष सार्वजनिकगर्ने बजेटको खाकालाई विश्लेषण गर्ने हो भने बजेटको प्रभावकारी कार्यान्वयनको विषयभने सधैँ कमजोर देखिन्छ । बजेटआउँदाजनतामाखुसीयाली छाउने र केहीविकास हुन्छ कि भन्ने आशापलाएको हुन्छ । बजेट रातो किताबमाआएसँगै यो वात्यो बहानामा...

पुरा पढ्नुहोस
भ्रमको खेतीले तताएको सञ्जाल

सूचना प्रविधिको प्रयोगको विषय पछिल्लो समाज रूपान्तरणका लागि अपरिहार्य नै हो । सूचना र प्रविधिमा पहुँच विस्तार हुनु भनेको अल्पविकसित मुलुकहरूका लागि पनि राम्रो विषय हो । पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल सशक्त माध्यम बन्दै...

पुरा पढ्नुहोस
सरकारी लगानी विपन्न समुदायसम्म पुगोस्

नेपाल अहिले पनि अल्पविकसित मुलुकका रूपमा परिचित मुलुक हो । लामो समयको राजनीतिक द्वन्द्व, त्यसपछिको परिवर्तन र देखिएका विभिन्न सम्भावनाका विषयहरूलाई विश्लेषण गर्ने हो भने पनि यस्ता विषयहरूको बारेमा बस्तिस्तरसम्म तत्थ्य पुग्न सकेको छैन...

पुरा पढ्नुहोस
सामाजिक अराजकता भत्काउने अभियान थालौँ

नेपालमा जसरी नेट इन्टरनेटमा सहज पहुँच विस्तार भएको छ । सोही अनुसारका राम्रा र सकारात्मक कामहरूको पनि सुरुवात भएको छ । विश्वमा फड्को मार्दै गएका विभिन्न प्रविधिहरुलाई नेपालले पनिआत्मसाथ गर्नुलाई कुनै अनौठो विषय मानिँदैन...

पुरा पढ्नुहोस
उपनिर्वाचन र जनअपेक्षा

देशभर पालिकामा विभिन्न कारणले रिक्त भएका पदहरुमा अहिले उपनिर्वाचनको चर्चा चुलिएको छ । आइतबार देशका विभिन्न स्थानहरुमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । केन्द्रमा नेकपा एमाले र नेपाली काँग्रेसको सत्ता गठबन्धन भए पनि उपनिर्वाचनमा...

पुरा पढ्नुहोस
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित बनाउ

यहि मंसिर १६ गते देशभर स्थानीय तहको उपनिर्वाचन हुँदैछ । विभिन्न कारणले स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन तय गरिएको छ । निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष...

पुरा पढ्नुहोस
विद्युत उत्पादनका लागि लगानीमैत्री वातावरण बनाउ

नेपालले बंगलादेशको बजारमा बिजुली निर्यात सुरु गरेको छ । यो कार्य प्राविधिक, कानुनी र आर्थिक आधारमा ठुलो महत्व देखाउँछ । सीमा नै नजोडिएको देशमा विद्युत् निर्यात हुनु आफैँमा ठुलो र गौरवपूर्ण विषय हो ।...

पुरा पढ्नुहोस
हरेक प्रदेशमा एउटा आर्थिक वर्षमा एउटा मात्र काम थालौँ

सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन भएको सरकारका गतिविधिहरूको मुख्यमन्त्र भनेको जनताको सेवागर्ने, विकासमा समानुपातिक वितरण गर्दै प्रमुख प्राथमिकतामा रहेका विकासलाई अझैँ प्रभावकारी बनाउँदै गाउँमा रोजगारी सृजना, उत्पादन अभियान लगायतका विविध विषयहरूमा आर्थिक उर्पाजन...

पुरा पढ्नुहोस
योजना अयोगले दिएका योजना पास भए त ?

संघ र प्रदेश सरकारलाई विकास साझेदारका रूपमा प्रभावकारी कामगर्ने महत्वपूर्ण संयन्त्रको रूपमा योजना आयोगको सुरुवात गरिएको पाइन्छ । योजना आयोगले हरेक बस्ती तहसम्म पुगेर आम नागरिकहरूका लागि कस्ता खाले योजनाहरू लागू गर्दा प्रभावकारी हुन्छ...

पुरा पढ्नुहोस